काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले प्रतिनिधि सभामा प्लेकार्ड देखाएर विरोध गरेका छन्। मंगलबारकाे प्रतिनिधि सभा बैठक सुरु हुने वित्तिकै राईले प्लेकार्ड देखाएर विरोध गरेका...