नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
शनिबार, २३ जेठ २०८३, १३ : ००
सारांश
- भारतीय टेलिभिजनकी चर्चित अभिनेत्री नायरा बनर्जीले आफ्नो बोल्ड र ग्ल्यामरस लुक्सका कारण सामाजिक सञ्जालमा तहल्का मच्चाएकी छिन्।
- सार्वजनिक भएका तस्बिरहरूमा नायरा समुन्द्री तटमा बिकिनी लगाएर रमाइरहेकी देखिन्छिन्।
- नायराको यो बोल्ड अवतार देखेपछि फ्यानहरूले उनलाई 'इन्टरनेटमा आगो लगाइदिएको' भन्दै प्रतिक्रिया दिएका छन्।
नयाँ दिल्ली । भारतीय टेलिभिजनकी चर्चित अभिनेत्री नायरा बनर्जी आफ्नो अभिनयका साथै बोल्ड र ग्ल्यामरस लुक्सका कारण सधैं चर्चामा रहन्छिन्। हालै उनले सामाजिक सञ्जालमा सेयर गरेका केही तस्बिरहरूले इन्टरनेटमा तहल्का मच्चाएको छ।
सार्वजनिक भएका तस्बिरहरूमा नायरा समुन्द्री तटमा बिकिनी लगाएर रमाइरहेकी देखिन्छिन्। पानीमा रुझ्दै उनले आफ्नो भिजेको कपाल झट्काएको र क्यामरामा दिएको 'किलर' पोजले धेरैको ध्यान तानेको छ।

नायराको यो बोल्ड अवतार देखेपछि फ्यानहरूले सामाजिक सञ्जालमा प्रतिक्रियाको वर्षा गराएका छन्। कतिपयले नायरा 'इन्टरनेटमा आगो लगाइदिएको' टिप्पणी गरेका छन्।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण