बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री रकुल प्रीत सिंह र निर्माता ज्याकी भगनानीले गरे विवाह

मुम्बई । बलिउड अभिनेत्री रकुल प्रीत सिंह र निर्माता ज्याकी भगनानीले विवाह गरेका छन् । भारतको दक्षिण गोवास्थित आईटीसी ग्रान्ड होटलमा उनीहरूले बुधवार एक समारोहकाबीच विवाह गरेका हुन् । ...