कैलालीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
सोमबार, २५ जेठ २०८३, १६ : २४
सारांश
- कैलालीमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।
- कैलारी गाउँपालिका–२ मा नाली खन्ने क्रममा शंकास्पद वस्तु फेला परेको थियो ।
- सो वस्तु देवीदल गणको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।
काठमाडौँ । कैलालीमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । कैलारी गाउँपालिका–२ स्थित स्थानीय व्यक्तिहरूको नाली खन्ने क्रममा शंकास्पद वस्तु भेटिएको हो ।
सो वस्तु देवीदल गणबाट खटिएको बम डिस्पोजल टोलीले सोमबार निष्क्रिय बनाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण