बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

हेटौंडाकाे चिसापानीमा शङ्कास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले आज (मंगलबार) आह्वान गरेको नेपाल बन्द घोषणासंगै मकवानपुरको हेटौँडामा शङ्कास्पद बस्तु फेला परेको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१६ स्थित चिसापानीमा खतरा लेखिएको शङ्कास्पद...