काठमाडौँ । बाँकेको खजुरा गाउँपालिका–६ स्थित गिजरामा भेटिएको शङ्कास्पद बस्तु सेनाले निष्क्रिय पारेको छ । गएराति गिजराबाट सिमलघारी जाने भित्री सडकमा शङ्कास्पद बस्तु भेटिएको थियो । निर्वाचन बिथोल्न खोज्ने समूहले राखेको...