बजेट
‘मेड इन मधेस, समृद्ध प्रदेश’मा मधेस सरकारको जोड
सोमबार, ०१ असार २०८३, १४ : १२
सारांश
- मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष (२०८३/०८४) को बजेटमा उत्पादन र रोजगारी वृद्धि, मानव विकास र सामाजिक न्यायलाई प्राथमिकतामा राखेको छ ।
- प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले प्रदेश सभा बैठकमा पेस गरेको बजेट वक्तव्यमार्फत दिगो पूर्वाधार, वातावरणीय सन्तुलन, सुशासन र पारदर्शी सेवालाई बजेटका थप उद्देश्यका रूपमा अघि सारेका छन् ।
- बजेटका प्राथमिकतामा कृषि क्षेत्रको रुपान्तरण, नवप्रवर्तन र उद्यमशीलता, गुणस्तरीय शिक्षा र प्राविधिक सिप, सर्वसुलभ र विशिष्टिकृत स्वास्थ्य सेवा, रणनीतिक र पुरा नभएका आयोजनालाई राखिएको छ ।
जनकपुरधाम । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष (२०८३/०८४) को बजेटमा उत्पादन र रोजगारी वृद्धि, मानव विकास र सामाजिक न्यायलाई प्राथमिकतामा राखेको छ ।
प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले सोमबार प्रदेश सभा बैठकमा पेस गरेको बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् ।
उनले दिगो पूर्वाधार र वातावरणीय सन्तुलन तथा सुशासन र पारदर्शी सेवालाई बजेटका थप उद्देश्यका रूपमा अघि सारिएको जनाएका छन् ।
बजेटका प्राथमिकतामा कृषि क्षेत्रको रुपान्तरण, नवप्रवर्तन र उद्यमशीलता, गुणस्तरीय शिक्षा र प्राविधिक सिप, सर्वसुलभ र विशिष्टिकृत स्वास्थ्य सेवा, रणनीतिक र पुरा नभएका आयोजनालाई राखिएको पनि प्रदेशका अर्थमन्त्री भट्टराईले प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा कृषि मन्त्रालयको बजेट घट्यो: २ अर्ब ५२ करोड विनियोजन
-
गण्डकीले ल्यायो ३३ अर्बको बजेट, पुँजीगत शीर्षकमा ६० प्रतिशत
-
यस्ता छन् कर्णालीको बजेटका सिद्धान्त र प्राथमिकता
-
व्यवसायीको खुट्टा भाँचिदिने मन्त्रीको धम्की लोकतन्त्र विपरीत : सांसद बराल
-
राजेन्द्र राईले दोस्रो पटक स्थगित गराए प्रतिनिधिसभा बैठक
-
बागमतीमा स्वास्थ्य तथा सामाजिक मन्त्रालयका लागि ९ अर्ब ६ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण