कोशी प्रदेशको बजेट प्रस्तुत गर्न प्रदेशसभा पुगे मन्त्री लिङ्थेप
सोमबार, ०१ असार २०८३, १६ : २६
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रस्तुत गर्दैछ । उक्त बजेट प्रदेश सरकारले करिब ४० अर्ब बराबरको अनुमानित बजेट निर्माण गरेको जनाएको छ
प्रदेशसभाको बैठक अहिले ४ बजे बस्ने भनिए पनि ढिलो गरी बस्दैछ । उक्त बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले बजेट प्रस्तुत गर्नेछन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित आर्थिक मामिला तथा योजना मन्त्री लिङ्थेप तथा अन्य मन्त्रीहरू प्रदेशसभामा पुगिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काेशी प्रदेश सरकारले ल्यायाे ४० अर्ब ४४ करोड ५८ लाखको बजेट
-
बागमतीमा खानेपानी र सिँचाइ मन्त्रालयका लागि ८ अर्ब ९० करोड रुपैयाँ बजेट
-
कहाँ अड्कियो ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति प्रक्रिया ?
-
कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोड ५८ लाख
-
गण्डकीमा कर्मचारीको तलब बढ्यो, विपद् व्यवस्थापन कोषमा १० करोड
-
बागमती सरकारले ल्यायो ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँकाे बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण