भ्रष्टाचार मुद्दा
यस्तो छ अख्तियारले आरजु देउवाको घरमा टाँसेको म्याद
बिहीबार, ०४ असार २०८३, १५ : १५
सारांश
- अख्तियारले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाको घरमा राहदानी छपाई सम्बन्धी भ्रष्टाचार मुद्दामा बयान दिन म्याद तामेल गरेको छ ।
- असार २ गते बुढानीलकण्ठस्थित देउवाको घरमा टाँसिएको म्याद अनुसार उनलाई ३ दिनभित्र आयोगको मुख्यालय टंगालमा उपस्थित हुन भनिएको छ ।
- उनी हाल हङकङमा रहेको बुझिएको छ ।
काठमाडौँ । अख्तियारले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाको घरमा म्याद तामेल गरेको छ । राहदानी छपाई सम्बन्धी भ्रष्टाचार मुद्दामा बयान दिन उपस्थित हुन आयोगले उनलाई आग्रह गरेको हो ।
असार २ मा बुढानीलकण्ठस्थित देउवाको घरमा तामेल गरिएको म्याद पत्र अनुसार उनलाई ३ दिन भित्र आयोगको मुख्यालय टंगाल स्थित कोठा नम्बर १२ मा उपस्थित हुन भनिएको छ । म्याद पत्रमा भनिएको छ, ‘उपस्थित हुन नआए कानुन बमोजिम हुने छ ।’
आरजु हाल हङकङमा छिन् ।
यस्तो छ म्यादपत्र-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
-
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार : ९ वटा कार्यसूची तय
-
‘यो कठपुतली सरकार हो, जगमै खोट छ’
-
पोखरा महानगरले अनलाइनबाट गुनासो लिने, सेवा प्रवाहलाई व्यवस्थित बनाउन लाइन बस्ने अभियान चलाइने
-
न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने अधिकारी जेल चलान
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण