बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँ महानगरपालिकाले चराचुरुङीको लागि पानीपात्र निर्माण गर्ने

बिहीबार, ०४ असार २०८३, १७ : ५२
बिहीबार, ०४ असार २०८३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चराचुरुङीको लागि पानीपात्र निर्माण गर्न बजेटको व्यवस्था गरेको छ ।  आगामी वर्षको बजेटमा सो उल्लेख गरेको हो ।

‘प्लाष्टिक झोलामुक्त काठमाडौँको लागि वैकल्पिक झोला अभियान सञ्चालन गर्न आवश्यक रकम विनियोजन भएको छ,’ बजेटमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप