मन्त्रिपरिषद् बैठक
भूमि समस्या समाधान समितिमा अध्यक्षसहितका पदाधिकारी नियुक्त
शुक्रबार, ०५ असार २०८३, १३ : ४३
सारांश
- सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बास्तोलालाई नियुक्त गरेको छ ।
- समितिको सदस्यहरूमा अमिरप्रसाद न्यौपाने, पदमनिधि सोती र डा.रेहना श्रेष्ठलाई नियुक्त गरिएको छ ।
- गत जेठ १९ गते बसेको मन्त्रिपरिषद् बैठकले यी पदाधिकारीहरूको नियुक्ति गरेको हो ।
काठमाडौँ । सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षसहित सदस्यहरू नियुक्त गरेको छ । गत जेठ १९ गते बसेको मन्त्रिपरिषद् बैठकले समितिको अध्यक्षमा पदमा बलभद्र बास्तोलालाई नियुक्त गरेको हो ।
त्यस्तै, सदस्यहरू अमिरप्रसाद न्यौपाने, पदमनिधि सोती र डा.रेहना श्रेष्ठलाई नियुक्त गरेको शुक्रबार सार्वजनिक निर्णयमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कांग्रेसको प्रतिस्पर्धी हो, दुस्मन होइन : गगन थापा
-
रवि-बालेनले अबको ३० वर्ष देशको नेतृत्व गर्नुपर्छ, हामीले सहयोग गर्नुपर्छ : बाबुराम भट्टराई (पूर्णपाठ)
-
उदयपुरबाट लागुऔषधसहित ३ जना पक्राउ
-
कोशी प्रदेशसभा : बजेटमाथिको सामान्य छलफल सुरु
-
कर्णाली बजेट : दलित, महिला र राउटेको सशक्तीकरणमा जोड
-
रास्वपालाई बाबुरामको सुझाव : चुपचाप घण्टी छाप अब सुशासन र विकासमा परिणत गर्नुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण