सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुनिता  डंगोल इजरायलमा

आइतबार, ०७ असार २०८३, १२ : ५९
आइतबार, ०७ असार २०८३

सारांश

  • काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल म्युनिसिपल कन्फरेन्समा भाग लिन इजरायल पुगेकी छिन् ।
  • उनीसँगै महानगरका प्रवक्ता नवीन मानन्धर र कर्मचारी प्रेम थापा पनि इजरायल गएका छन् ।
  • यो तीन दिने कन्फरेन्समा विभिन्न देशका पालिका प्रमुखहरूको सहभागिता रहनेछ ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोल इजरायल पुगेकी छन् । म्युनिसिपल कन्फरेन्समा भाग लिन उनी त्यहाँ पुगेकी हुन् । 

उनको साथमा महानगरका प्रवक्ता नवीन मानन्धर र अर्का कर्मचारी प्रेम थापा पनि गएका छन् । 

तीन दिनसम्म चल्ने सो कन्फरेन्समा विभन्न देशका पालिकाका प्रमुखहरूको पनि सहभागिता रहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप