काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोल इजरायल पुगेकी हुन् । म्युनिसिपल कन्फरेन्समा भाग लिन उनी त्यहाँ पुगेकी हुन् । उनको साथमा महानगरका प्रवक्ता नवीन मानन्धर र अर्का कर्मचारी...