काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रशासनिक र वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ। सञ्चारमन्त्री विक्रम तिमिल्सिनाका अनुसार सरकारले नेपाल कानुन सूचना पाइलट प्रणाली स्थापनाका लागि कोरिया...