सरकारका सय दिन
१४ वटा संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना
शनिबार, २० असार २०८३, १६ : ३६
काठमाडौँ । सरकारले १४ वटा संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना भएको जनाएको छ । सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मीत पोखरेलले देशभरका १४ वटा संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना भएको जानकारी दिए ।
उनले त्यसका लागि ६४ स्वास्थ्यकर्मीलाई विशेषज्ञ तालिम दिइएको छ । यस्तै, लक्षित वर्ग निशुल्क उपचार पोर्टल सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८३ जारी भएको बताए ।
सुलभ फार्मेसी सेवा मापदण्ड २०८३ मार्फत् विभिन्न कार्यक्रम अघि बढिरहेको सरकारको प्रगति विवरणमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीका १७ सयभन्दा बढी बचतकर्ताले पाए बचत फिर्ता
-
गण्डकी प्रदेशका ५ अग्रज पत्रकार पोखरामा सम्मानित
-
कागजी प्रमाणकै भरमा मात्र धेरैले कैद जीवन बिताइरहेका छन्: मुख्यमन्त्री यादव
-
१०० दिनमा हेलो सरकारमा आउने उजुरी ६०० प्रतिशतले बढ्यो
-
बुटवलको इतिहास समेटिएको पुस्तक ‘मणिमुकुन्द सेन र उजिरसिंह थापा’ सार्वजनिक
-
‘परीक्षाको नतिजा समयमै प्रकाशन गर्नु मेरो पहिलो प्राथमिकता हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण