जब मेस्सी मैदानमै रोए
बुधबार, २४ असार २०८३, १६ : २५
एटलान्टा । अर्जेन्टिनाले फिफा विश्वकपमा अन्तिम समयमा गरेको उत्कृष्ट गोलको मद्दतले इजिप्टलाई ३-२ गोल अन्तरले पराजित गरेको छ।
खेलको एक समयमा अर्जेन्टिना खेलमा पछि परिरहेको थियो। तर स्टार खेलाडी लियोनेल मेस्सीले एक गोल गर्दै खेललाई २-२ को बराबरी स्थितिमा ल्याए।
_FK8SSXQZkV.webp)
त्यसपछि इन्जुरी समयको दोस्रो मिनेटमा इन्जो फर्नान्डेजले हेडरमार्फत सानदार गोल गरे। उनको सो गोलसँगै पूरा स्टेडियममा उपस्थित अर्जेन्टिनाका समर्थकहरू खुसीले झुमेका थिए। खेल सकिने बित्तिकै कप्तान मेस्सी निकै भावुक बने । उनी मैदानमै रोएका थिए।
_Fs8RQT9iDG.webp)
_hRT8sra6yX.webp)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण