फोटोफिचर
गणेश नेपालीको मृत्यु भएपछि वीर अस्पतालमा सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)
शुक्रबार, २६ असार २०८३, १३ : १४
सारांश
- आत्मदाह प्रयासपछि वीर अस्पतालमा उपचारको क्रममा गणेश नेपालीको मृत्यु भएको छ।
- गणेश नेपालीको मृत्युपछि वीर अस्पतालमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
- पीडित पक्षले दोषीलाई कारबाहीको माग गर्दै अस्पतालमा प्रदर्शन गरिरहेका छन्।
काठमाडौँ । आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको मृत्यु भएपछि वीर अस्पतालमा सुरक्षा व्यवस्था कडा पारिएको छ । शुक्रबार नेपालीको उपचारका क्रममा सो अस्पतालमा मृत्यु भएको थियो ।
_sK6dwiD5Hj.jpg)
अहिले वीर अस्पतालमा पीडित पक्षको भीड बढिरहेको छ । उनीहरुले जसको कारणले मर्न बाध्य बनाइयो उसलाई नि कारबाही हुनुपर्यो भन्दै आक्रोश पोखिरहेका छन् ।
_kRb5zHR8rf.jpg)
नेपालीको अवस्था गम्भीर बन्दै गएपछि उनलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी समेत गरिएको थियो । तर, स्वास्थ्य अवस्था स्थिर नभएका कारण उनलाई स्थानान्तरण गर्न सम्भव नभएको अस्पतालले जनाएको थियो । चिकित्सकहरूको अथक प्रयासका बाबजुद अन्ततः उपचारकै क्रममा उनको निधन भएको हो ।
_EVZQRtvCBK.jpg)
उनले बिहीबार त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका थिए ।
_WCEpLf5kGe.jpg)
_3a0SoaHrbf.jpg)
_5ycLXsWN86.jpg)
_7bk10bD12u.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी सरकारको बजेट ७० प्रतिशत हाराहारी खर्च
-
दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई दिनुहुन्न यी ६ खानेकुरा
-
विश्वकपबाट बाहिरिएपछि कोलम्बियाका जामिन्टोन काम्पाजलाई ज्यान मार्ने धम्की
-
दिनहुँ १ मुठ्ठी मखाना खाँदा यी रोगबाट बच्न सकिन्छ
-
बागमती प्रदेश ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण