शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
फोटोफिचर

होल्डिङ सेन्टरमा बाढी पसेपछि सुकुमबासी परिवारको बिचल्ली (तस्बिरहरू)

शनिबार, २७ असार २०८३, ११ : १४
शनिबार, २७ असार २०८३

सारांश

  • कीर्तिपुरको होल्डिङ सेन्टरमा मध्यरात बाढी पस्दा आश्रित परिवारहरूको बिचल्ली भएको छ।
  • सरकारी प्रतिबद्धता पूरा नभएको र असुरक्षित स्थानमा राखिएको भन्दै पीडितहरूले आक्रोश व्यक्त गरेका छन्।
  • बाढीले सामान निकाल्ने काम सुरु भएको छ र सुकुमबासीलाई खरिपाटी लैजाने तयारी भइरहेको छ।

काठमाडौँ । काठमाडौँका सुकुमबासीहरूलाई स्थानान्तरण गरी राखिएको कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँ आश्रित परिवारहरूको बिचल्ली भएको छ । मध्यरात करिब १२ः४० बजेबाट पसेको बाढीका कारण आश्रित परिवारहरूको बिचल्ली भएको हो ।

kirtipur-holding-center (1)

१५ दिनभित्र स्थायी व्यवस्थापन गर्ने सरकारी प्रतिबद्धता तीन महिना बितिसक्दा पनि पूरा नभएको र असुरक्षित स्थानमा राखिएको भन्दै पीडितहरूले आक्रोश व्यक्त गरेका छन् ।

kirtipur-holding-center (2)

अचानक बाढी पसेपछि त्यहाँ रहेका बालबालिका, वृद्धवृद्धा र बिरामीहरू थप जोखिममा परेका छन् ।  होल्डिङ् सेन्टरमा बाढी पसेसँगै अहिले सामान निकाल्ने काम भइरहेको छ भने सुकुमबासीलाई खरिपाटी होल्डिङ सेन्टर लिएर जाने तयारी भइरहेको छ ।

kirtipur-holding-center (3)kirtipur-holding-center (4)kirtipur-holding-center (5)kirtipur-holding-center (6)kirtipur-holding-center (7)kirtipur-holding-center (8)kirtipur-holding-center (9)kirtipur-holding-center (10)kirtipur-holding-center (11)kirtipur-holding-center (12)kirtipur-holding-center (13)kirtipur-holding-center (14)kirtipur-holding-center (15)kirtipur-holding-center (16)kirtipur-holding-center (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप