नेपाली फुटबलको वर्तमान अवस्थाप्रति म (विक्रम लामा), नेपाल खेलाडी संघको अध्यक्ष तथा पूर्वराष्ट्रिय फुटबल खेलाडीका रूपमा, गम्भीर असन्तुष्टि व्यक्त गर्दछु । नेपाली फुटबल अहिले राम्रो गतिशील अवस्थामा छैन र यसको...