जब आलियाले भेटिनन् ट्वाइलेट, सडक किनारामै फेर्नुपर्यो पिसाब
मङ्गलबार, ०३ साउन २०७४, १६ : २६
फिल्म उड्ता पंजाबका लागि उत्कृष्ट नायिकाको आइफा अवार्ड जित्ने आलिया भट्टले एउटा रमाइलो घटनाको खुलासा गरेकी छिन् । एक अन्तर्वार्ताको क्रममा आलियाले निर्देशक इम्तियाज अलीको फिल्म ‘हाइवे’ को सुटिङको क्रममा उनले सार्वजनिक रुपमा नै पिसाब फेर्नुपरेको बताइन् । उनले भनिन्, ‘वास्तवमा हामी यो फिल्मका लागि घुमक्कडको रुपमा सुटिङ गरिरहेका थियौं । फिल्मको थुप्रै दृश्य हामीले हाइवेमा नै सुटिङ गर्नुपरेको थियो ।’
आलिया थप्छिन्, ‘एकपटक हामी ट्रकमा हाइवेको यात्रा गरिरहेका थियौं तब हामीले निकै राम्रो लोकेशन देख्यौं । हामीले उक्त स्थानको अवलोकन गर्यौं र राम्रो लाइटका कारण केही हिस्सा सुटिङ गर्ने निर्णय गर्यौं । यद्यपी, सुटिङका बेला न त त्यहाँ कुनै ट्वाइलेट थियो न नै भ्यानिटी भ्यान । यस्तो अवस्थामा मैले सडकको किनारामा नै फिसाब फेर्नुपर्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री प्रधानको राजीनामापछि जन्तर-मन्तरमा खुसीयाली (भिडियाे)
-
मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वासको प्रस्तावमाथि छलफल गर्न डाकिएको प्रदेशसभा बैठक बस्न ढिलाइ
-
नेपाल लोकतान्त्रिक भूतपूर्व प्रहरी सङ्घको अध्यक्षमा सिटौला मनोनित
-
पदत्याग गर्दै भारतीय शिक्षामन्त्री प्रधानले के भने ?
-
वित्तीय शोषणविरूद्ध साउन १० गते काठमाडौँमा ‘राजधानी मार्च’ हुँदै
-
कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण