संसद् बैठक
रविसँगै संसद् बैठकमा प्रधानमन्त्री बालेनको इन्ट्री
मङ्गलबार, ३० असार २०८३, १३ : ५१
सारांश
- प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधि सभा बैठकमा उपस्थित भएका छन् ।
- विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ मागिरहेका बेलामा उनी संसद् भवनमा जारी बैठकमा उपस्थित भएका हुन् ।
- सांसदहरूले भारतले नेपाली भूमि मिचेको भन्ने प्रधानमन्त्रीको भनाइको सत्यता सदनमा पेस गर्नुपर्ने वा माफी माग्नुपर्ने माग गरेका छन् ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधि सभा बैठकमा उपस्थित भएका छन् । विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ मागिरहेका बेलामा सिंहदरबारस्थित संसद् भवनमा जारी प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन उपस्थित भएका हुन् ।
गत जेठ १७ गते सांसदका प्रश्नको जवाफ दिने बेलामा प्रधानमन्त्री शाहले भारतको भूमि नेपालले मिचेको बताएका थिए । त्यो भनाइको सत्यता सदनमा पेस गर्नुपर्ने नभए माफी माग्नुपर्ने सांसदहरूको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण