राजनीति
शङ्कास्पद पार्किङ अस्वाभाविक : रवि लामिछाने
मङ्गलबार, ३० असार २०८३, १६ : ५४
१
काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले काठमाडौँमा सोमबार विभिन्न सञ्चार प्रतिष्ठान अगाडि गरिएका शङ्कास्पद पार्किङ अस्वाभाविक भएको बताएका छन् ।
मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सभापति लामिछानेले यस्तो बताएका हुन् ।
‘यो गलत हो भनेर पार्टीले भनिसकेको छ । छानबिन हुनुपर्छ पनि भनेका छौँ’, सभापति लामिछानेले भने,‘यो घटनालाई हेर्ने दृष्टिकोण प्रस्ट छ । तर यो प्रवृत्ति जे देखियो त्यो अस्वाभाविक भयो ।’
उनले रास्वपाकै नेता कार्यकर्ता उक्त कार्यमा सहभागी भए पनि कारबाही हुने बताए । सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँगको छलफलमा सुकुम्वासी समस्या लगायत अन्य विषयमा छलफल भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण