प्रियंका चोपडा आफ्ना यी ११ फोटो कसैले नदेखोस् भन्ने चाहन्छिन्
मङ्गलबार, ०३ साउन २०७४, १६ : ४५
प्रियंका चोपडा ३५ वर्ष (१८ जुलाई) पुगेकी छिन् । सन् १९८२ मा जमशेदपुरमा जन्मिएकी प्रियंका १३ वर्षको उमेरमा पढाईका लागि बोस्टन गएकी थिइन् । तीन वर्षपछि उनी फर्किइन् र आर्मी स्कूलबाट हाइ स्कूल परिक्षा पास गरिन् । बाल्यकालमा सबै उनलाई ‘काली क्यूट’ भनेर जिस्काउने गर्दथे । वास्तवमा, बाल्यकालमा प्रियंका ‘काली’ थिइन् । कुनैबेला उनलाई नाकको बनावट र कालो वर्णका कारण मानिसहरुको विभिन्न कुरा सुन्नुपर्दथ्यो ।










मोडलिङका दिनमा पनि उनको लुक त्यति ग्ल्यामरस थिएन । तर आज प्रियंका निकै सेक्सी भइसकेकी छिन् । आज हामी तपाईंलाई उनका यस्तो फोटो देखाउँदैछौं जसलाई उनी कसैले पनि नदेखोस् भन्ने चाहन्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण