शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
फोटोफिचर

नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्

शनिबार, ०२ साउन २०८३, १३ : ०८
शनिबार, ०२ साउन २०८३

सारांश

  • नेपालकै सबैभन्दा ठुलो सामुदायिक तथा च्यारिटी साइकलिङ अभियान 'काठमाडौँ कोरा च्यालेन्ज २०२६' शनिबार पाटन दरबार स्क्वायरबाट सुरु भई सम्पन्न भएको छ ।
  • यस अभियानमा करिब ४ हजार साइकलयात्रीले ५०, ७५, १०० र १६५ किलोमिटरका विभिन्न रुट पूरा गरेका थिए ।
  • शिक्षा, वातावरण संरक्षण, स्वस्थ जीवनशैली र दिगो यातायात प्रवर्द्धन यस अभियानका मुख्य उद्देश्यहरू थिए ।

काठमाडौँ । नेपालकै सबैभन्दा ठुलो सामुदायिक तथा च्यारिटी साइकलिङ अभियान काठमाडौँ कोरा च्यालेन्ज २०२६ शनिबार सम्पन्न भएको छ । पाटन दरबार स्क्वायरबाट सुरु भएको अभियानमा करिब ४ हजार साइकलयात्री सहभागी भएका थिए ।

2bf3168d-af0b-4b51-9569-63d5b7ceefc7

सहभागीहरूले ५०, ७५, १०० र १६५ किलोमिटरका विभिन्न रुट पूरा गर्दै नगबहालमा यात्रा सम्पन्न गरेका हुन् । शिक्षा, वातावरण संरक्षण, स्वस्थ जीवनशैली र दिगो यातायात प्रवर्द्धनलाई अभियानको मुख्य उद्देश्य बनाइएको आयोजकले जनाएको छ।

9fdbe277-1832-4b72-850a-08e5e0ba6f12

समापन समारोहमा सहभागीलाई पदक वितरण गर्नुका साथै सांस्कृतिक कार्यक्रम र बालबालिकाका लागि ‘किड्स कोरा’ समेत आयोजना गरिएको थियो । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

40c6365e-b714-417d-ad12-f6b8074f657f51bbf4bd-141e-4853-81fc-e91a57665b138403445e-2f54-4234-b001-514ea4c5e70fc7ebe1a4-e7dc-4ef2-8e6a-934ba76854d1c923421a-5876-42d3-8aa6-552738675b1aIMG_7495IMG_7497IMG_7501IMG_7504IMG_7506IMG_7509IMG_7513

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप