फोटो फिचर
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
बिहीबार, ०७ साउन २०८३, १२ : ०३
सारांश
- सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ ।
- पीडितको अर्थपूर्ण सहभागिता बिना गरिने न्यायको निर्णय पीडितका लागि हुन नसक्ने भन्दै आम द्वन्द्वपीडित समुदायले विरोध प्रदर्शन गरेका हुन् ।
- विश्वसनीय र पारदर्शी प्रक्रियाबाट सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठन गर्नुपर्ने माग उनीहरूको छ ।
काठमाडौँ । सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ ।
पीडितको अर्थपूर्ण सहभागिता बिना गरिने न्यायको निर्णय पीडितका लागि हुन नसक्ने भन्दै आम द्वन्द्वपीडित समुदायले विरोध प्रदर्शन गरेका हुन्।
_Y4jw5cycb3.jpg)
विश्वसनीय र पारदर्शी प्रक्रियाबाट सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठन गर्नुपर्ने माग उनीहरूको छ। तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_rG2uBg0JqV.jpg)
_pKW3Nqq3Kb.jpg)
_nfja3uEZf2.jpg)
_Bw6tY6eWph.jpg)
_8MLyMRmfy0.jpg)
_8n53Qdjku5.jpg)
_FueHbMQiYE.jpg)
_YsZKlZw7JK.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण