१६ साइकल बोकेर एक चिनियाँले यसरी चलाए स्कुटर
आइतबार, १० भदौ २०७५, १७ : १९
एजेन्सी । चीनमा एक मानिसले १६ साइकललाई अनौठो तरिकाले बोकेर सहरीमार्गमा स्कुटर चलाइरहेको भिडियो बाहिर आएको छ ।
भिडियो चीनको गुवाङदोङ प्रान्तको जीयाङ् सहरमा खिचिएको हो । भिडियोमा ती मानिस कुदिरहेको स्कुटरमा एक ठूलो भाटालाई काँधमा राखेर त्यसको दुबै तर्फ आठ–आठ वटा साइकल झुण्ड्याइएको देखिन्छ ।
उक्त मानिसले आफ्नोको भार अड्याउनको लागि एक मात्र पाखुरा प्रयोग गरेका छन् ।
थप खोज गर्दा स्कुटर चालक सहरको एक साइकल सेयरिङ सेवाको श्रमिक रहेको पत्ता लागेको छ । सो समय उनले ती साइकलहरु आफू काम गरिरहेको संस्थाको भण्डारण लगिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
-
विनियाेजन विधेयक पारित हुँदै गर्दा संसद्मा जे देखियाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण