४ नयाँ स्मार्ट फोनसहित जिओमी इन्डिया नेपालमा
सोमबार, ०८ असोज २०७५, १९ : २३
काठमाडौँ । विश्वकै अग्रणी स्थानमा रहेको जिओमीले नेपाली बजारमा आधिकारिक रूपमा प्रवेश गरेको घोषणा गरेको छ र लगत्तै मीआई, ए२, मीआई ए२ लाईट, रेडमी ६ तथा रेडमी ६ए पनि उपलब्ध गराउने भएको छ ।
जिओमी इन्डियाबाट नेपाल आएका वैदेशिक विस्तारका प्रमुख सङ्केत अगरवालले भने, “नयाँ प्रविधिलाई बजारमा ल्याई सम्पूर्ण ग्राहकहरूलाई सुलभ मूल्यमा फोनहरू उपलब्ध गराउनु हाम्रो प्रतिबद्धता हो । नेपाली बजारमा यी फोनहरू ल्याउन पाउँदा हर्षित छौँ ।
गत केही वर्षदेखि नेपाली बजारमा स्मार्ट फोनले राम्रो स्थान लिएको छ र बजारसँग सहकार्य गर्न उत्सुक पनि छौँ । यहाँका लाखौँ एमआई समर्थकहरूको साथ पाएर एउटा मीठो कथा लेख्ने हाम्रो विश्वास छ ।“
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्स्पेक्टरको लिखित परीक्षामा ५१ जना उत्तीर्ण (सूचीसहित)
-
युवती मृत फेला, माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग
-
सिड्नीमा रामकृष्ण ढकालको सांगीतिक प्रस्तुतिसँगै ‘मालती मंगले’को रेडकार्पेट प्रिमियर
-
दुर्व्यवहारको विरोधमा चिकित्सक आन्दोलित, बिरामीलाई मर्का (भिडिओ)
-
स्थायी बसोबास अनुमतिका लागि कडा मापदण्ड लागू गर्दै जापान
-
सरकारबाट कांग्रेस बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण