सिजीका जाडो मौसम लक्षित सामानहरु बजारमा
बुधबार, २८ कात्तिक २०७५, १७ : ४५
काठमाडौं । सि.जी.ले जाडोलाई लक्षित गरि विभिन्न किसिमका विल्कुलै नयाँ जाडोका घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ ।
सि.जी.ले नेपाली बजारमा नुहाउनको लागि भनेर इलेक्ट्रीक तथा ग्याँस गिजर, आकर्षक स्वरुप भएको वाटर डिस्पेन्सर जसमा सजिलै तातो र चिसो पानी पाउन सकिन्छ । आफ्नो कोठालाई न्यानो बनाईराख्न विभिन्न प्रकारका रुम हिटरहरु रहेका छन् ।
खानालाई क्षणिक समयमै तातो बनाउन इलेक्ट्रीक वभन रहेको छ । त्यस्तै खानेपानीलाई केही समयमानै तताउनलाई विभिन्न किसिमका नयाँ नयाँ आकर्षक हटपट र केटलहरु रहेका छन् । तातिएका पानीलाई लामो समयसम्म तातो बनाईराख्न विल्कुलै नयाँ विभिन्न किसिमका भ्याकुम फ्ल्याक्सहरु उपलब्ध गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी अस्पतालका सबै चिकित्सकले दिए राजीनामा, आकस्मिक सेवा पनि बन्द
-
चिटले काम गर्न नसक्ने गरी प्रश्नपत्र बनाइनु पर्छ
-
सुनसरी घटनाको विरोधमा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
‘गाडी विलासिता होइन आवश्यकता हो, डाउनपेमेन्ट २० प्रतिशतमा झार्नुपर्छ’
-
मौन अवधिमा उम्मेदवारी खारेज गर्ने शैली र निर्वाचनको विश्वसनीयतामाथि सांसद ढुङ्गानाको प्रश्न
-
सभामुखसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण