पुनः हुनथाल्यो चर्चा, के साँच्चै नै बन्द हुनेछ कपिल शर्माको कार्यक्रम
सोमबार, ०९ साउन २०७४, १३ : २४
कपिल शर्माको कार्यक्रमको विषयमा धेरै अघिदेखि चर्चा थियो कि यो चाँडै नै बन्द हुनेछ । र केही दिन अघिको रिपोर्टलाई मान्ने हो भने यो कुरा गर्नुको केही ठोस् कारण पनि छ ।
सोनी च्यानल अहिले कपिल शर्माको कन्ट्र्याक्ट रिन्यू गर्ने मूडमा छैन । वास्तवमा, च्यानलसँग कपिलको कार्यक्रमको कन्ट्र्याक्ट अप्रिलमा दोस्रो पटक साइन हुनुथियो । स्पटबोइको एक खबर अनुसार लगभग तीन महिना बितिसक्दा पनि कपिल शर्मा र च्यानलबिच कुनै नयाँ सम्झौतामा हस्ताक्षर भएको छैन । यसको कारण एकतर्फ कार्यक्रमको टीआरपी बताइएको छ भने अर्कोतर्फ कपिल शर्माको बिग्रदों स्वास्थ्यलाई पनि यसको कारण बताइएको छ ।
स्मरण रहोस्, पछिल्लो केही समयमा कपिल तीनपटक सेटमा बेहोस भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण