सिजीका स्मार्ट गिजरहरु बजारमा
आइतबार, ०९ मङ्सिर २०७५, १५ : ४८
काठमाडौं । जाडो महिनालाई लक्षित गरि सिजीले नेपाली बजारमा विभिन्न किसिमका स्मार्ट इलेक्ट्रिक तथा ग्यास गिजरहरु ल्याएको छ ।
चिसो पानीबाट नुहाउने समस्याको हलका लागी इलेक्ट्रिक गिजरहरुमा १० लिटर, १५ लिटर र २५ लिटरमा उपलब्ध गराएको छ ।
यी गिजरहरुमा थर्मोस्टेट कन्ट्रोल र उच्च तापक्रमबाट हुने क्षतिबाट पनि बचाउने जस्ता बिषेशताहरु रहेका छन् । त्यस्तै ग्यास गिजरहरुमा विभिन्न रंगहरु र ११ वाट हिट इनपुट तथा २८०० प्रति एलपीजी ग्यास प्रेसरमा चल्ने बिषेशताहरु रहेका छन् ।
हेर्दा निकै नै आकर्षक देखिने यी गिजरहरु ग्राहककै बजेट अनुसार नेपालभरि सजिलै पाउन सकिने सिजीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्र सुरक्षा परिषद्मा फ्रान्सको सम्बोधनकै बेलामा उठेर हिँडे अमेरिकी कूटनीतिज्ञ
-
दलित तथा विपन्नका लागि ३६ हजारभन्दा बढी आवास निर्माण
-
स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय बनाउने तयारी
-
नारायणी अस्पतालका सबै चिकित्सकले दिए राजीनामा, आकस्मिक सेवा पनि बन्द
-
चिटले काम गर्न नसक्ने गरी प्रश्नपत्र बनाइनु पर्छ
-
सुनसरी घटनाको विरोधमा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण