गुल्मी र पाल्पामा भव्य रुपमा माघे सङ्क्रान्ति मेला सम्पन्न (फोटोफिचर)
मङ्गलबार, ०१ माघ २०७५, १८ : ५९
गुल्मी– गुल्मी र पाल्पाका विभिन्न स्थानमा भव्य रुपमा माघे सङ्क्रान्ति मेला सम्पन्न भएका छन् । जिल्लाका रिदी र लेखापोखरा लगायतका स्थानमा भव्य रुपमा माघे सङ्क्रान्ति मेला सम्पन्न भएका छन् ।
केही स्थानमा साताव्यापी रुपमा मेला सुरु भएका छन् भने केही स्थानमा मेला सम्पन्न भएका छन् । लेखापोखरामा भने सोमबारदेखिनै भव्य मेला लागिरहेको छ । तस्विर: प्रेम सुनार /रातोपाटी









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण