ओट्टोको रबल आर५ नेपालमा
काठमाडौं– ओट्टो फोन्सले भर्खरै आफ्नो नयाँ स्मार्ट फोनमा नयाँ लाईनअप पेश गरेको छ । ओट्टो फ्र्याङ्क सिरीज अन्तर्गत ओट्टो फ्र्याङ्क ७ पछि ओट्टो सिरीजमा ओट्टो रबल आर५ प्रस्तुत गरेको छ ।
नेपाली बजारमा भर्खरै मात्र भित्रिएको ओट्टो फोन्सले रबल आर५को सुरुवातसँगै नेपाली बजारमा केही नयाँ स्मार्टफोन पेश गरेको जनाएको छ । एन्ड्रोइड ८.१गो ईदिशन सिरिज फुल भ्यू डिस्प्ले सहित २५डी कर्भड् डिस्प्ले गुणस्तरीय बजेटमा उपलब्ध छ ।
ओट्टो रबल आर५मा डाइनामिक ५ इन्च डिस्प्ले सहित २ं५ डि कर्भड् ग्लास फुल भ्यू स्क्रीन रहेको छ।
उत्कृष्ट डिजाइन र आरामदायक बनावटले प्रीमियम महसुस दिनेछ र ५ मेगापिक्सेल रियर क्यामेराको साथ् फ्ल्यास र २ मेगापिक्सेल अगाडिको क्यामेराले फुल भ्यू डिस्प्लेको क्षणहरूमा रमाउन सक्ने कम्पनीको दावी छ । ओट्टो रबल आर५ गोल्ड ब्ल्याक र ब्ल्याकमा उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र लिकका घटना किन दोहोरिन्छन् ?
-
संयुक्त राष्ट्र सुरक्षा परिषद्मा फ्रान्सको सम्बोधनकै बेलामा उठेर हिँडे अमेरिकी कूटनीतिज्ञ
-
दलित तथा विपन्नका लागि ३६ हजारभन्दा बढी आवास निर्माण
-
स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय बनाउने तयारी
-
नारायणी अस्पतालका सबै चिकित्सकले दिए राजीनामा, आकस्मिक सेवा पनि बन्द
-
चिटले काम गर्न नसक्ने गरी प्रश्नपत्र बनाइनु पर्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण