बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

बुवाले आफ्नो सन्तानलाई पहिलो पटक देख्दाका भावुक ३१ तस्बिर

बुधबार, १३ चैत २०७५, ०८ : ४३
बुधबार, १३ चैत २०७५

पहिलो पटक आफ्नो सन्तानलाई देख्दाका मनोभाव सायद शब्दमा वर्णन गर्न सकिँदैन । माया, राहत, डर, हर्ष यी सबैलाई तपाईं एकैपटक महसुस गर्नुहुन्छ । यी भावलाई वर्णन गर्न नसकेपनि बुवाले पहिलोपटक आफ्ना सन्तानलाई देख्दाका क्षण कस्तो हुन्छ भनेर क्यामरामा कैद भएका यी तस्बिरले वर्णन गरेका छन् । यसलाई बुझ्नका लागि तपाईंले बुवा र सन्तानको बन्धनलाई बुझ्न जरुरी छ ।

जसले सन्तानलाई जन्म दिइरहेको छ (आमा) र जसले सन्तानको जन्म कुरिरहेको छ (बुवा), उनीहरुबीच निकै भिन्नता हुन्छ । कुरिरहने व्यक्तिमा अपेक्षा र लाचारीको भाव अत्यधिक हुन्छ । धेरै बुवाले आफ्नो सन्तानलाई पहिलो पटक छुँदाको अनुभव बयान गर्ने शब्द नै नपाएको बताउँछन् ।

यहाँ प्रस्तुत गरिएका धेरैजसो फोटो ‘बर्थ बिकम्स हर फोटो कन्टेस्ट २०१९’ का लागि दर्ता गरिएका हुन् । यी तस्बिरले जन्मलगत्तै बुवा र बच्चाबीचको सम्बन्ध दर्साएको छ । हेरौं निकै भावुक ३१ तस्बिरः

Alyssa Kapnik Samuel, courtesy of Birth Becomes Her

Fox Valley Birth and Baby, courtesy of Birth Becomes Her

LiLo Photography

LiLo Photography

LiLo Photography

Heather Mohr Photography

Courtesy of Clayton and Rose Photography

Courtesy of Clayton and Rose Photography

Norma Hess Photography, courtesy of Birth Becomes Her

Anabel Acuna, courtesy of Birth Becomes Her

Courtesy of Birth Becomes Her

Jessica Worland Photgraphy, courtesy of Birth Becomes Her

Courtesy of Clayton and Rose Photography

Erin Fortney Photography, courtesy of Birth Becomes Her

Life Diagrams Photography, courtesy of Birth Becomes Her

Courtesy of Clayton and Rose Photography

Austin Birth Photos, courtesy of Birth Becomes Her

Vanessa Mendez Photography, courtesy of Birth Becomes Her

Daniela Justus Fotography, courtesy of Birth Becomes Her

Courtesy of Clayton and Rose Photography

Songbird and Oak Photography, courtesy of Birth Becomes Her

Hannah Hill Photography, courtesy of Birth Becomes Her

Brianne Sanders Photography, courtesy of Birth Becomes Her

Ashley Grimes Photography, courtesy of Birth Becomes Her

Kendra Miller Photography, courtesy of Birth Becomes Her

Rebekah Nathan Photography, courtesy of Birth Becomes Her

Pink Moon Birth Photography, courtesy of Birth Becomes Her

Kirstie Perez Photography, courtesy of Birth Becomes Her

Mosaic Birth Stories, courtesy of Birth Becomes Her

Courtesy of Clayton and Rose Photography

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप