‘घन्काई देउ मादलु..’ भन्दै पार्वतीको छमछमी
बिहीबार, १९ साउन २०७४, ११ : २२
काठमाडौं – फोटो पत्रकार नबिनबाबु गुरुङको निर्देशन ‘घन्काई देउ मदलु..’बोलको गीतको भिडियो सार्वजनिक भयो । राजधानीमा आयोजित एक कार्यक्रममा गीत तथा भिडियो एकसाथ बिमोचन गरिएको हो ।
गायिका बबिता सिटौलाको स्वर रहेको गीतको भिडियोमा पार्वति रायले नृत्य गरेकी छन् । नृत्य निर्देशन तथा छायांकन नबिनलेनै गरेको भिडियोमा मोडेल पार्वतीको बेजोड प्रस्तुति देख्न सकिन्छ । कमल एकचै मगरले सम्पादन गरेको यस म्युजिक भिडियोलाई बिन्दावासिनी म्युजिकले बारिह ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण