फोर्ड फिगोको नयाँ संस्करण २०१९ बजारमा, मूल्य २४ लाख ९९ हजार
बुधबार, २० चैत २०७५, १९ : ३३
काठमाडौं– आधुनिक जीवनस्तरलाई ध्यानमा राखेर फेर्ड फिगोको नयाँ भर्सन बजारमा आएको छ ।
फोर्ड गाडीको धौलागिरी र गण्डकी विक्रेता हिमालय अर्गनाईजेसन अन्तर्गतको अटोभेन्चरले नयाँ फोर्ड फिगो लन्च गरेको हो । गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले उक्त गाडीको बिक्री शुभारम्भ गरेका छन् ।
कम्पनीले मौलिक स्टाइल, शक्तिशाली इन्जिन, मितव्ययी र आरामदायी यात्रालाई अझ सहज पार्न २०१९ संस्करण फोर्ड फिगो बजारमा ल्याएको जनाएको छ । यसको मूल्य २४ लाख ९९ हजार तोकिएको छ ।
फोर्ड फिगोको विशेषताहरु
–नयाँ शक्तिशाली इन्जिन र १२०० भन्दा बढी परिवर्तन, आकर्षक डिजाईन
–१.२ लि. पेट्रोल र १.५ लि. डिजेल इन्जिन
–सुरक्षित प्रविधि, उत्कृष्ट ग्राउन्ड क्लियरेन्स र कनेक्टीभिटी र मनोरञ्जनका लागि ७ इन्च टचस्त्रिन
नयाँ फोर्ड फिगो २ इन्जिन र ७ रंगहरुमा उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्स्पेक्टरको लिखित परीक्षामा ५१ जना उत्तीर्ण (सूचीसहित)
-
युवती मृत फेला, माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग
-
सिड्नीमा रामकृष्ण ढकालको सांगीतिक प्रस्तुतिसँगै ‘मालती मंगले’को रेडकार्पेट प्रिमियर
-
दुर्व्यवहारको विरोधमा चिकित्सक आन्दोलित, बिरामीलाई मर्का (भिडिओ)
-
स्थायी बसोबास अनुमतिका लागि कडा मापदण्ड लागू गर्दै जापान
-
सरकारबाट कांग्रेस बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण