क्यामरा आफ्नो अगाडि तेर्सिदाँ हाँसो रोक्न सकिनन् शाहरुखकी छोरी
बिहीबार, २१ चैत २०७५, ०९ : २८
बलिउडमा स्टार किड्सको दोस्ती पनि निकै चर्चित छ । शाहरुखकी छोरी सुहाना खान, चंकी पाण्डेकी छोरी अनन्या र संजय कपूरकी छोरी शनाया कपूर निकै राम्रा साथी हुन् । उनीहरु धेरैजसो कतै न कतै सँगै देखिरहेका हुन्छन् ।
गत हप्ता सुहाना र अनन्या शनायासँग भेट्न उनको घर पुगेकी थिइन् । सुहाना निकै स्टाइलिश देखिइन् ।
तस्बिरमा सुहानाको हाँसो स्पष्ट देखिएको थियो । निकै कोसिस गर्दा पनि उनले हाँसो रोक्न सकिनन् ।
स्मरण रहोस्, अनन्या निकै चाँडै फिल्म ‘स्टूडेन्ट अफ द इयर टु’ सहित ठूलो पर्दामा देखिने भएकी छिन् । यो फिल्ममा उनीबाहेक टाइगर श्रोफ र तारा सुतरिया पनि देखिनेछिन् ।
यस्तै, सुहानाले पनि बलिउड डेब्यू गर्ने विभिन्न खबर आइरहन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रासमा महानगर प्रहरी, सडकमा निस्कन नसक्दा सहर अस्तव्यस्त
-
मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनको पहिलो सर्किट सञ्चालनमा, राष्ट्रिय प्रसारण प्रणाली थप सुदृढ
-
कुवेत र इराकका नेपालीलाई सतर्क रहन राजदूतावासको आग्रह
-
चितवनमा होटल सञ्चालक पक्राउ
-
पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह
-
सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण