सेल्फीको चक्करमा प्रशंसकले ताने, नवाजुद्दीनको हात भाँच्चियो
बुधबार, २७ चैत २०७५, १३ : ११
बलिउडका सानदार अभिनेतामा गनिने नवाजुद्दीन सिद्दकीको प्रशंसकका कारण हात भाँच्चिएको खबर सार्वजनिक भएको छ । एक कार्यक्रमका लागि हालै कानपुर पुगेका उनलाई प्रशंसकले जोडदार तरिकाले स्वागत गरे जसले उनलाई समस्यामा पारेका छ ।
नवाजुद्दीन सिद्दकीको एउटा भिडियो सोसल मिडियामा चर्चा भइरहेको छ । भिडियो कानपुर शहरको कुनै कार्यक्रमको बताइएको छ । रिपोर्टका अनुसार नवाजुद्दीन कानपुरमा आयोजित कार्यक्रम समाप्त भएपछि बाहिर निस्कने बित्तिकै प्रशंसकले उनलाई घेरे । त्यतिबेला एक प्रशंसकले सेल्फी लिने चक्करमा नवाजुद्दीनको गला समातेर उनलाई आफूतर्फ तान्ने कोसिस गर्न थाले ।
नायकलाई प्रशंसकले तानेपछि त्यहाँका सुरक्षाकर्मी सतर्क भए । यद्यपि, यो तानातानमा नवाजुद्दीनको हात भाँच्चियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण