गुल्मीमा जीप दुर्घटना, पूर्व सांसदसहित एकको अवस्था अति चिन्ताजनक
बिहीबार, २८ चैत २०७५, ०९ : ४८
गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर १ नेटा चिहानडाँडामा १० जना सवार जीप दुर्घटना हुँदा पूर्व सांसदसहित एकको अवस्था अत्यधिक चिन्ताजनक छ ।
पूर्व सांसद रुद्रमणी शर्मा भण्डारी र नाम नखुलेका एक व्यक्तिलाई दुर्घटनास्थलबाट तम्घास ल्याउँदै गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ ।
बिहिबार बिहान मालिका गाउँपालिकाको दर्लिङबाट बुटवलका लागि हिँडेको लु १ ज १९५७ नम्बरको जिप सडकदेखि १०० मिटर तल खसेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण