पूजासँग रोमान्स गरेका पल अब जुनाको अंगालोमा
शुक्रबार, २० साउन २०७४, १६ : ४४
काठमाडौ – चलचित्र ‘जोनी जेन्टल म्यान’का हिरो अभिनेता पल शाह अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा पललाई मोडल जुना सुन्दासले साथ दिएकी छन् ।
म्यूजिक भिडियोबाट चलचित्र अभिनय रोज्ने धेरै कलाकार छन् । ति मध्यका एक हुन् पल पनि । चलचित्रबाट स्टार भैसक्दा पनि म्युजिक भिडियो अभिनय भने उनले छोड्न सकेका छैनन् । किरण भुजेलको गीत ‘बरिलै’मा पल जुनाका साथ डान्सिङ मुडमा देखिएका छन् ।
भिडियो विकास सुवेदीले निर्देशन गरेका हुन् । डि.पी. खनालका शब्द, शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतमा उदय राज पौडेलकको संगीत संयोज रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण