शाहरुख खान पाँच वर्षे छोरालाई लिएर भोट हाल्न किन गए ? बताए यस्तो रोचक कारण
मङ्गलबार, १७ वैशाख २०७६, ११ : ५१
भारतमा लोकसभा चुनावको चौथो चरणको मतदानमा बलिउडका विभिन्न सेलिब्रिटीको पनि सहभागिता रह्यो । यसै क्रममा शाहरुख खान र उनकी श्रीमती गौरीले पनि मतदान गरे । सोमबार भएको यो मतदानमा शाहरुख र गौरीले पाँच वर्षका कान्छा छोरा अबरामलाई पनि सँगै लिएर गए । शाहरुखले छोरालाई लिएर जानुको कारण सोसल मिडियामा सार्वजनिक गरेका छन् ।
उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखेका छन्, ‘मेरो सानो छोरा बोटिङ र भोटिङका बीच अल्मिल्लिएको थियो । त्यसकारण उनलाई अनुभव गराउनुका लागि सँगै लिएर गयौं ।’
अर्को महिना ६ वर्षको हुनेछन् अबरामः
अबराम अर्को महिना ६ वर्षको हुनेछन् । उनको जन्म मे २७ मा सेरोगेसीमार्फत भएको थियो । शाहरुख र गौरीका आर्यन र सुहाना नामका दुई सन्तान पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डबिचको पहिलो हाफ १–१ काे बराबरीमा
-
इङ्गल्याण्डका जुड बेलिङ्घमले गरे बराबरी गोल
-
३६औँ मिनेटमा आन्द्रेयास सेल्डरपको गोल, इङ्गल्याण्डविरुद्ध नर्वे १–० ले अगाडि
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण