आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

ससुराको अन्तिम विदाईमा ऐश्वर्यालाई अँगालो हालेर बेस्सरी रोइन् काजोल (भिडियो)

बुधबार, १५ जेठ २०७६, ०७ : ३६
बुधबार, १५ जेठ २०७६

अजय देवगनका पिता विरु देवगनको अन्तिम संस्कार सोमबार बेलुका मुम्बईस्थित विले पार्कमा गरियो । अन्तिम संस्कारमा बलिउडका विभिन्न हस्ती अजय, काजोललगायत परिवारका अन्य सदस्यलाई सान्त्वना दिन पुगेका भए । विरुको अन्तिम विदाईका लागि पुगेकी ऐश्वर्या रायसँग काजोल निकै भावुक भएकी छिन् । काजोलले ऐश्वर्यालाई अँगालो हालेर मज्जाले रोइन् पनि ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

The emotional moment #kajoldevgn and #aishwaryaraibachchan

A post shared by Viral Bhayani (@viralbhayani) on

अमिताभ बच्चनले पनि दिए विरुलाई अन्तिम विदाई

विरु देवगनको निधन सोमबार बिहान सान्ताक्रुजस्थित सुर्या अस्पतालमा हृदयघातका कारण भयो । बेलुकी जब उनको अन्तिम यात्रा निकालियो तब अमिताभ बच्चन पनि संलग्न भएका थिए ।

बुवा गुमाएका अजय, काजोललाई सान्त्वना दिन पुगे यी सेलिब्रिटी (फोटोफिचर)

अजय देवगनका पिता एवं स्टन्ट दुनियाँका चर्चित नाम रहेनन्

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप