ब्राड पिटले एन्जेलिनालाई सम्बन्धविच्छेद गर्न दिए धम्की
शनिबार, २५ जेठ २०७६, ०९ : ३८
हलिउड अभिनेता ब्राड पिटले एन्जेलिना जोलीलाई सम्बन्धविच्छेद गर्न दबाब दिएका छन् । उनीहरु सन् २०१६ मा सम्बन्धविच्छेदको लागि निवेदन दिएका थिए ।
सम्बन्धविच्छेदको लागि निवेदन दर्ता गराएपनि जोलीले कागजपत्रमा हस्ताक्षर नगरेपछि उनीहरुको सम्बन्धविच्छेद रोकिएको हो । जोलीले हस्ताक्षर नगरेपछि पिटले अल्टिमेटम दिएका छन् । उनले जोलीलाई सम्बन्धविच्छेदको मिति तोक्ने वा अदालतमा फाइन तिर्नेमध्ये एउटा गर्न दबाब दिएका हुन् ।
पिटका नजिकका साथीका अनुसार उनी एकदमै शान्त स्वभावका मानिस हुन् । तर जोली भने सम्बन्धविच्छेद गर्न आनाकानी गरिरहेकी छिन् । उनी हरेक महिना कुनै न कुनै बाहाना गरेर पछाडि हटिरहेकी छिन् ।
उनीहरुले आपसी मनमुटावका कारण एक अर्काबाट टाढिने निर्णय लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण