गुडिरहेको मोटरसाइकलबाट खस्दा मृत्यु
शनिबार, ०७ असार २०७६, २० : ३६
बुटवल–अर्घाखाँचीको पाणिनि गाउँपालिका दुर्गाफाटमा गुडिरहेको मोटरसाइकलबाट खस्दा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाणिनी गाउँपालिका ३ खिदिम निवासी ४२ वर्षीय सुशीला आचार्य रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
लु ३६ प ६९८० नम्बरको मोटरसाइकलबाट बाटोमा खसेर घाइते भएकी सुशीलाको उपचारको क्रममा मिसन अस्पताल पाल्पामा निधन भएको हो।
मोटरसाइकल र चालकलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण