सुल्झियो गलवन्दी विवाद : शम्भु राईले नाम पाउने, दाम नपाउने
बुधबार, ११ असार २०७६, १६ : १५
काठमाडौँ– शम्भु राई र प्रकाश सपुतबीचको ‘गलबन्दी’ गीतको विवाद मिलेको छ । उनीहरुबीच मङ्गलबार ४ बुँदे सहमति भएपछि विवाद सल्टिएको हो ।
प्रतिलिपि अधिकार रजिस्टारको कार्यलयममा भएको सहमतिमा अब युटुबमा ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुनेछ भने पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम समावेश हुनेछ ।
योसँगै राईले प्रतिलिपि अधिकारको रजिस्टारको कार्यलयमा दिएको उजुरी फिर्ता लिने छन् ।
गायक शम्भु राई र प्रकाश सपुतबीच गीतको लयका विषयमा केही समयदेखि लफडा चलिरहेको थियो ।
विवादका बीच जातीलक्षित टिप्पणी हुनथालेपछि यो विषयले संसदमा समेत प्रवेश पाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण