प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ
सोमबार, १६ असार २०७६, १३ : १५
काठमाडौं-काठमाडौं महानगरपालिका-१३ सोल्टीमोडबाट प्रहरीलाई नगद १ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने धादिङ धुनिवेसी नगरपालिका-५ बस्ने २५ वर्षीय सुभाष श्रेष्ठलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले बा.४ ख ९९८ नम्बरको ट्रक जाँच गर्ने क्रममा ढाला खोली सामान बोकेको कारणले कारबाही गर्न खोज्दा कारबाहीबाट बच्न उक्त नगद दिन खोज्दा सुभाषलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण