बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कमाल सिंह प्रधानलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

सोमबार, १६ असार २०७६, १६ : २३
सोमबार, १६ असार २०७६

काठमाडौं– मन्त्रिपरिषद्को निर्णय अनुसार  प्राविधिक उपरथी दर्जामा पदोन्‍नति भएका कमाल सिंह प्रधानले दर्ज्यानी चिन्ह पाएका छन् । 

 जंगी अड्डामा सोमबार आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले उनलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । 

प्राविधिक उपरथी दर्जामा पदोन्‍नति भएका प्रधानलाई   सेना मातहतको ईन्जिनियरिङ विभागको विभागीय प्रमुखको जिम्मेवारी दिईएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप