तरकारी परीक्षणको माग गर्दै नेविसंघ आन्दोलित, मसाल जुलुससहितका कार्यक्रम घोषणा
आइतबार, २२ असार २०७६, १६ : ४७
१
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) सरकारविरुद्ध आन्दोलित बनेको छ ।
भारतबाट आउने तरकारी तथा फलफुल परीक्षणपछि मात्र नाकाबाट भित्राउने निर्णयबाट सरकारपछि हटेको भन्दै नविसंघ आन्दोलित बनेको हो ।
सरकारले नागरिकको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको भन्दै संघका निर्वतमान महामान्त्री कुन्दनराज काफ्लेले एक विज्ञप्ति जारी गरी ५ दिने आन्दोलनका कार्यक्रममा घोषणा गरे ।
संघले विषादीयुक्त फलफुल बहिष्कार गर्नेदेखि लिएर जिल्ला प्रशासन कार्यालयहरुमा तरकारी उपहार पठाउनेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण