माया गर्न सिकाउदै नम्रता
बिहीबार, २६ साउन २०७४, १६ : ११
काठमाडौं – गायक शरद ढुंगेलको स्वर रहेको गीत ‘तिमी बिना..’ सार्वजनिक भएको छ । रमाइलो भिडियो सहित गीत सार्वजनिक गरिएको हो ।
गीतकार तथा प्राध्यापक हेमन्त ढुंगेलको शब्द रहेको गीतमा रञ्जन रिजाल र नम्रता योगीले अभिनय गरेका छन् । भिडियोमा अभिनेत्री नम्रताले माया गर्न सिकाएकी छन् ।
गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन्, भने उत्सब दाहालले छायांकन गरेका छन् । भिडियो युवराज वाईवाले निर्देशन गरेका हुन् । भिडियोको भाइब्स क्रियशनले ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण