बोस्टन मेला हुँदै
शनिबार, ०४ साउन २०७६, १७ : ०७
चितवन– बोस्टन कलेज भरतपुरको आयोजनामा साउन १० देखि १२ गतेसम्म मेला (बोस्टन फिएस्टा) हुने भएका छ।
उक्त मेलामा जानकारीमूलक र प्रवर्द्धनात्मक विभिन्न ३५ वटा स्टट रहने कलेजका डाइरेक्टर राजु लामाले जानकारी दिए ।
मेलामा कलाकारका रुपमा प्रकाश सपूत , कमल खत्री , नेपाल आइडलकी अस्मिता आधिकारी, अलि ब्रदर र कमेडी सर्कलका टोली आउने निश्चित भइसकेको आयोजकको भनाई छ ।
मेलाले विद्यार्थीलाई विभिन्न सीप सिकाउने र उद्यमशील बनाउन समेत सहयोग गर्ने कलेजका एमबीए कोअर्डिनेटर ऋषि चापागाईँले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण