राजदूत आचार्य र भारतीय विदेशमन्त्रीबीच भेट, भारतीय राष्ट्रपतिको भ्रमणबारे छलफल
शनिबार, ११ साउन २०७६, ०६ : ४०
भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय विदेशमन्त्री एस जयशंकरसँग् भेटवार्ता गरेका छन् ।
भटेमा नेपाल र भारतबीचको द्विपक्षीय मुद्दा, उच्चस्तरीय भ्रमण र आपसी चासोका विषयमा छलफल भएको छ ।
परराष्ट्र मन्त्रालयले भारतसँग संयुक्त आयोगको पाँचौ बैठकका लागि ताकेता गरिरहेको अवस्थामा भेट भएको हो । जयशंकारले आयोगको बैठक केही समय पछिका लाग राखेको बताइएको छ ।
भेटमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दको नेपाल भ्रमणका विषयमा पनि छलफल भएको अधिकारीहरुले बताएका छन् ।
कोविन्द साउनमा नै नेपाल आउने भनिएपछि एक महिना ढिलो गर्ने गरी कार्यक्रम अघि बढेको बताइएको छ ।
यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुस खाँदा ग्राहक बिरामी परे, अनुगमन गर्दा पसललाई ५० हजार जरिवाना
-
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन
-
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प : सुनामीको चेतावनी फिर्ता
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
-
इन्स्पेक्टरको लिखित परीक्षामा ५१ जना उत्तीर्ण (सूचीसहित)
-
युवती मृत फेला, माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण